५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल भित्रियो विश्व प्रशिद्ध तेक्वान्दोको व्यवसायिक खेल ‘कम्ब्याट तेक्वान्दो’

विश्वका ११० देशमा सञ्चालन भइरहेको कम्ब्याट तेक्वान्दो नेपालमा पनि सुरु हुने भएको छ । अमेरिकामा सन् २०२३ मा सुरु भएको कम्ब्याट तेक्वान्दो नेपालमा समेत व्यवसायीकरुपमा सञ्चालन हुने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्