डिएसपी नै आतंकवादी गतिविधिमा!
प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) अन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सिंगापुरको निगरानीमा रहेका एक नेपालीसँग सम्बन्ध देखिएका नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाही अनुसन्धानमा तानिएका छन्।