इन्द्रजात्राको लिङ्गो भोटाहिटी पुर्याइयो
यस वर्षको इन्द्रजात्रा अर्थात् येँयाःको क्वहनेयाः कुमारी यात्राका लागि आवश्यक पर्ने इन्द्रध्वजा फहराउने लिङ्गो आज राति भक्तपुरबाट काठमाडौं पुर्याइएको छ।