मधेसमा पहिलोपटक सरकारी स्तरमा एमबीबीएसको पढाइ हुने
चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ।