२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुग्लिन पोखरा सडक खण्डको पश्चिमतर्फको म्याद एक सय दिन थप

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि एक सय एक दिन म्याद थप गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्