२ आश्विन २०८१ बुधबार
image/svg+xml

एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्