११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाल मन्दिरका जग्गाजमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चालिनुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्