तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै
तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।
तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।