३ आश्विन २०८१ बिहीबार
image/svg+xml

काठमाडौंमा वर्षाले ट्राफिक अस्तव्यस्त

अहिले काठमाडौंको टुँडिखेल क्षेत्र र पुतलीसडक क्षेत्रमा बढी ट्राफिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्