सिटी सफारी मुख्य राजमार्ग चलाउन पाउनुपर्ने माग राख्दै प्रदर्शन
विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने कोशी राजमार्गको सडक खण्डमा सिटी सफारी चलाउन रोक लगाएपछि शुक्रबार चालकहरूले विरोध प्रदर्शन गरेका छन्।