२ आश्विन २०८१ बुधबार
image/svg+xml

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारबर्दिया नगरपालिका–९ कर्तनियाका तीन वर्षीया प्रिन्सा चौधरी रहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्