२ आश्विन २०८१ बुधबार
image/svg+xml

कृषिमन्त्री र अमेरिकी अधिकारीबीच शिष्टाचार भेट, के–के भयो कुराकानी ?

अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग शिष्टाचार भेट गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्