२ आश्विन २०८१ बुधबार
image/svg+xml

यस पालिको दसैं दुर्घटनारहित बनाऔं: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताएका छन् । बुधवार दिउँसो गृह मन्त्रालयमा सडक दुर्घटना न्यूनीकरण तथा यात्रुहरूलाई चाड पर्व लक्षित प्रभावकारी सेवा प्रवाहका लागि सरोकारवालासँग छलफल गर्दै गृहमन्त्री लेखकले यस्तो कुरा बताएका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्