४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन्।

आँबुखैरेनी अस्पतालले शल्यक्रिया सेवा छिट्टै सुरु गर्ने

तनहुँको आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ।

सेवा विस्तार गर्दै आँबुखैरेनी अस्पताल

आँबुखैरेनी अस्पतालले आगामी आर्थिक वर्षदेखि शल्यक्रिया सेवा सुरु गर्ने भएको छ । दुई वर्ष अगाडि स्वास्थ्यचौकीबाट स्तरोन्नति भएको अस्पतालमा शल्यक्रिया कक्ष निर्माण भइरहेको अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिए ।

चेपाङ विद्यार्थीलाई अध्ययन खर्च

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यहाँका दुई चेपाङ विद्यार्थीलाई अध्ययन खर्च बापतको रकम प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्