२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सम्पन्न भयो लाखे जात्रा

यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्