२ आश्विन २०८१ बुधबार
image/svg+xml

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्