२ आश्विन २०८१ बुधबार
image/svg+xml

दुर्घटनामा बाँचेका सुशान्त भन्छन्: किनारमा निस्किएर बोलाए, साथीहरू सुनकोसीमै हराए

'म नदी किनारमा निस्किएर रोए कराए सबै साथीलाई बोलाए कोही बोलेनन्,' कक्षपतिले नागरिकसँग भने, 'सुनकोसीले हाम्रो ब्यागहरू बगाउँदै थियो तर म सँगैका अरु तीन जना साथी हराए।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्