१० मंसिर २०८१ सोमबार
image/svg+xml

हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी र शिक्षकहरू आजदेखि धर्नामा बसेका छन्।

हनुमाननगरमा २७ वर्षदेखि खानेपानी योजना अधुरै

सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै रहँदा यहाँका नागरिक शुद्ध खानेपानीबाट बञ्चित भएका छन्।

पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

राजविराजको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्