२ आश्विन २०८१ बुधबार
image/svg+xml

बोत्सवानामा भेटियो २ हजार ४ सय ९२ क्यारेटको हिरा

बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्