९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल प्रिमियर लिगको अक्सन जारी

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको अक्सन आइतबार दिउँसो दुई बजेदेखि सोल्टी होटलमा सुरु भएको छ।

लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकमा गौचन

नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टोलीका पूर्वअलराउन्डर शक्ति गौचनलाई कन्सल्ट्यान्ट प्रशिक्षकको नियुक्त गरेको छ।

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन विष्ट

नेपाल प्रिमियर लिग(एनपिएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सको ‘ब्रान्ड एम्बेस्डर’मा ओलम्पियन दीपक विष्ट नियुक्त भएका छन्।

निजी क्षेत्रलाई क्रिकेटमा जोड्नु सुखद् सन्देशः कर्णाली याक्स निर्देशक गृहेन्द्र घिमिरे

हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् ।

नेपाल प्रिमियर लिगमा आठ टोली

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) मा आठ टोलीले सहभागिता जनाउने भएका छन् । बिहीबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले स्वामित्व किन्नका लागि विभिन्न कम्पनीहरूले दिएको आवेदनमार्फत आठ टोलीलाई छनोट गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्रिकेट रंगशाला लगायतका खेल पूर्वाधारहरू मेरै पालामा सुरू गर्छु : खेलकुदमन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्