४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुनःसञ्चालन

सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ । नेपाल टेलिकमले सोमबार विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्