रक्तदानमै विभेद
पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन।