९ मंसिर २०८१ आइतबार
image/svg+xml

तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवं समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

होटल हायातको जग्गासम्बन्धी विवाद तत्काल टुंगो लगाउन सांसदहरूको दबाब

सांसदहरूले होटल हायातमा रहेको तारा गाउँ विकास समितिको जग्गासम्बन्धी विवाद टुंगो लगाउने गरी तत्काल कार्य योजना ल्याउन सरकारसँग माग गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्