१० मंसिर २०८१ सोमबार
image/svg+xml

डोटेली चलचित्र ‘परू’ को शुभमुहूर्त

सुदूरपश्चिमको कला, साहित्य, संस्कृति र भाषिका संरक्षण तथा संवर्धन गर्न तथा यहाँको मौलिकता बचाउन डोटेली भाषिकामा निर्माण भइरहेको चलचित्र ‘परू’ को छायाङ्कन सुरुवात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्