चालक दलको कमजोरीले हेलिकप्टर दुर्घटना भयो: महानिर्देशक अधिकारी
नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।