१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बङ्गलादेशका राष्ट्रपतिलाई अपदस्थ गर्न दबाब

गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब दिन थालेका छन्।

राष्ट्रपति शाहबुद्दीनको आदेशमा रिहा हुँदै बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया

प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै राष्ट्रपति मोहम्मद शाहबुद्दीनले जियालाई रिहा गर्न आदेश दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्