४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कालीगण्डकी करिडोरः नरसिङखोलामा मोटरेबल पुल

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्