२० आश्विन २०८१ आइतबार
image/svg+xml

पहिराले ज्यान गुमाएका परिवारलाई राहत रकम

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट छ लाख राहत प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्