चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न सकेनन्: सांसद थानी
नेपाली काँग्रेसका सांसद हृदयराम थानीले देशमा चार वटा सुरक्षा निकाय हुँदा पनि जनताले सुरक्षित महसुस गर्न नसकेको बताएका छन् ।