१० मंसिर २०८१ सोमबार
image/svg+xml

साउन १५ को खीर खाने दिन: स्रष्टा भेटघाटमा प्रधानमन्त्री ओली

कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घन्टा स्रष्टा—कलाकारसँग व्यतित गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्