कोदो दिवसः धान सकेर कोदो रोप्दै किसान
तराईमा धान रोपाइँ गरिसकेपछि किसान फुर्सदिला छन् । तर, पहाडका किसान भने जेठदेखि खेतबारीकै काममा व्यस्त छन् ।