ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्।
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्।
बुढालाई घरपरिवार र आफन्तले विदेश जान सुझाए थालेँ। तर,उनलाई विदेश जान पटक्कै मन थिएन।