महाधनीलाई विशेष कर लगाउन जी-२० समूहका अर्थमन्त्री सहमत
जी–२० समूह राष्ट्रका अर्थमन्त्री विश्वका महाधनीलाई विशेष कर लगाउने विषयमा सहकार्य गर्न सहमत भएका छन्।