प्रतिनिधिसभा बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।