भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री जोशी दोषी
सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको १२ वर्षपछि पूर्वगृहमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्।