एक वर्षदेखि एनआईसीयूमा बजगाईँ, अस्पतालले लापरबाही गरेको आफन्तको आरोप
अञ्जुका अनुसार अस्पतालले त्रृटी स्वीकार गरी एनआईसीयूको बेड शुल्क नलिने र वीपी प्रतिष्ठान भित्रको फार्मेसीमा औषधी खरिद गर्दाको रकम पनि फिर्ता गर्ने अस्पताल प्रशासनले मौखिक वचन दिएको छ।