३ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाली तयारी पोसाकलाई एनटीपीपी समावेश गर्न सरकारले पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्याधिक माग भएका नेपाली तयारी पोसाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम थप गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

नेपालमा लगानीका प्रशस्त अवसर: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्