१ आश्विन २०८१ मंगलबार
image/svg+xml

मनाङबाट एकै वर्षमा ३२ किलो यार्सागुम्बा निकासी

मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ। उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्