१ आश्विन २०८१ मंगलबार
image/svg+xml

इतिहास रचेकी एक महिने मुख्यसचिव गड्तौला

२०५२ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेकी गड्तौला २०६३ कात्तिक ३ गते उपसचिव भएकी थिइन्। २०७० माघ ९ गते सहसचिव बनेकी उनी २०७७ कात्तिक २७ गते नेपाल सरकारको सचिवमा बढुवा भएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्