४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा

मनसुनी विपद्‌मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्