६ मंसिर २०८१ बिहीबार
image/svg+xml

पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो।

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ। विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्