४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्