प्राचीन हात्तीको अवसान
एउटा नयाँ अध्ययनअनुसार त त्यस्ता प्राचीन हात्ती (म्यामथ) ६ हजार वर्षअघिसम्म जीवितै थिए। तर के कारणले ती नष्ट भए भन्नेबारे अहिले नयाँ कोण प्रस्तुत गर्न थालिएको छ।