२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

उत्कृष्ट खेलाडीहरू पुरस्कृत

भक्तपुरमा भएको चार दिने खेलकुद सप्ताह २०८१ आइबार सकिएको छ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको आयोजनामा भएको प्रतियोगिताका उत्कृष्ट खेलाडी विद्यार्थीहरू पुरस्कृत भएका छन् । प्रतियोगिताका विजेताहरूलाई मेडल र प्रमाणपत्र वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्