सामाजिक विकास मन्त्रालयले ७९ स्थानीय तहका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिंदै
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’ अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ।