१ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारी वर्षाको राति गाडी चलाउन रोक

अबदेखि भारी र अति भारी वर्षा हुने तथा पहिरो जान सक्ने भनी जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको दिनमा रातको समयमा कुनै पनि गाडी चलाउन नपाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्