१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

एक वर्षमा ३७ किमी सडक कालोपत्र

त्रिवेणी– पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ।

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

पथलैया–हेटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्