४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली छोरीलाई कोरियाको बधाई !

नेपालले ओलम्पिक खेल तथा पारालिम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ। नेपाली छोरी पलेशा गोवर्धनले तेक्वान्दोमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ।

रक्तदानमै विभेद

पार्किन्सन्स रोगबाट सताइएकी आमालाई रगतको खाँचो परेपछि भारत हैदरावादकी विजयन्ती वसन्ता मोगली ले आफ्नै रगत लिइदिन चिकित्सकसँग आग्रह गरिन्। तर, भारतको कानुनले उनलाई यो अनुमति दिएन।

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन्।

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्।

नेपाल-कोरिया सम्बन्धको ५० वर्ष: नेपालीलाई कोरियामा काम गर्ने क्षेत्र थप

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपालबाट थप दुई क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने अन्तिम तयारी भइरहेको बताएका छन् । कोरियाले हाल कृषि र उत्पादन क्षेत्रमा कामदार लगिरहेकोमा अब वन र सेवा क्षेत्रलाई समेत समेट्न लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्