२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml

चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक

शङ्कर कोइरालाद्वारा निर्देशित चलचित्र ‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’ सार्वजनिक भएको छ । आगामी साउन १८ गते प्रदर्शन हुन लागेको चलचित्रको गीत औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्