मुग्लिङ-पोखरा सडक सोमबार देखि राती बन्द हुने
मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड सोमबार राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ।

भारी वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ।